Friday, June 21, 2024

नेकपा एमाले चन्द्रपुर नगर कमिट अधिवेसनको तयारी पुरा :सचिव तिवारी

पछिल्लाे समाचार


रौतहट , ८ कत्तिक //

नेकपा एमाले चन्द्रपुर नगर कमिट अधिवेसनको तयारी पुरा भएको नेकपा एमाले चन्द्रपुरका सचिव राजेन्द्र तिवारीले बताएका छन् ।
उनका अनुसार नेकपा एमाले चन्द्रपुर नगर कमिटिको अधिवेसन भोली हुने छ ।
नेकपा एमाले चन्द्रपुर नगर कमिटिको अधिवेसन सम्पन्न गर्नका लागि आईतबार नगर कमिटिको बैठक नेकपा एमालेको चन्द्रनिगाहपुर स्थित पार्टी कार्यालयमा सम्पन्न भएको छ ।
नेकपा एमाले रौतहटका अध्यक्ष तुलसीराज गिरीको प्रमुख आतिथ्यतामा भएको बैठकले नगर अधिवेसन चन्द्रनिगाहपुर स्थित अशोका होटलमा गर्ने निर्णय भएको छ।
नगर अधिवेसनको प्रमुख अतिथि नेकपा एमालेका नेता तथा पुर्व मन्त्री पुरुशोत्तम पौडेल रहने नगर सचिव तिवारीले जानकारी दिएका छन्।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु