Friday, February 14, 2025

नेता नेपाल डिस्चार्ज

पछिल्लाे समाचार

रौतहट १८ असोज । बिरामी भइ अस्पताल भर्ना भएका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सोमवार डिस्चार्ज भएका छन् ।
स्वास्थ्यमा समस्या आएपछि यही असोज १४ गते नेता नेपाल त्रिवि शिक्षण अस्पतालमा उपचारको लागि भर्ना भएका थिए । सामान्य ज्वरो र शरीरिक कमजोरी भएकोले उनी ४ दिनअघि अस्पताल भर्ना भएका थिए ।
अध्यक्ष नेपाल डिस्चार्ज भएर घर फर्के पनि स्वास्थ्य संवेदनशीलताका कारण केहीदिन भेटवार्ता र बाहिरी कार्यक्रममा सहभागी नहुने भएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु