Monday, June 24, 2024

नेपाल तरुण दलकाे ६८औं स्थापना दिवसमा हरिवनमा दिप प्रज्वलन

पछिल्लाे समाचार


सर्लाही , ११ कात्तिक//
सर्लाहीकाे हरिवनमा नेपाली कांग्रेस निकट नेपाल तरुण दलकाे ६८ औं स्थापना दिवसकाे अवसरमा बुधबार साँझ दिप प्रज्वलन गरिएकाे छ ।
कांग्रेस निकट नेपाल विद्यार्थी संघ सर्लाहीका पूर्व अध्यक्ष एवं तरुण दलका नेता निरमुनी मैनालीकाे अगुवाईमा दिप प्रज्वलन गरिएकाे हो । कार्यक्रममा पार्टीका नेता एवं युवा पंक्तिहरुकाे सहभागिता रहेकाे थियाे ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु