Sunday, February 9, 2025

परोहामा जनता समाजवादी पार्टी नेपाल को अभिमुखिकरण कार्यक्रम सम्पन्न

पछिल्लाे समाचार


रौतहट ,३१ असोज //
जिल्लाको परोहा नगरपालिकामा जनता समाजवादी पार्टी नेपाल को संगठन सुदृढीकरण एवं जनजागरण (सुज) अभियान अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।
जसपा परोहा नगर कमिटिको आयोजनामा परोहा नगरपालिका वडा नम्बर ३ तेजापाकडमा सो कार्यक्रम सम्पन्न भएको हो।
नगर कमिटी अध्यक्ष सोभा सिंह र धनराज महतोको सभाअध्यक्षतामा सम्पन्न कार्यक्रमको शुभारम्भमा मधेशको लागि बलिदानी दिएका ज्ञात–अज्ञात सहिदहरूको सम्झनामा एक मिनेटको मौन धारण गरिएको थियो ।

कार्यक्रमको उद्घोषण संघिय शिक्षक फोरमको प्रतिनिधि राम सिंहले गरेका थिए। सोहि कार्यक्रमको अवसरमा परोहा नगरपालिका अन्तर्गत वडा नं ३ मा २५ सदस्य वडा कमिटीमा चयन गरिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु