Monday, June 24, 2024

पर्साबाट साढे ४ लाख बढीको लत्ताकपडा बरामद

पछिल्लाे समाचार


पर्सा , १२ कात्तिक //
पर्सा प्रहरीले साढे ४ लाखभन्दा बढीको भन्सार छलिका लत्ताकपडा बरामद गरेको छ ।
भारतबाट नेपालतर्फ भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा पर्सा प्रहरीले वीरगञ्जको ईनर्वा गाउँ, नगवा र लिंकरोडबाट सो लत्ताकपडा बरामद गरेको हो ।
बरामद सामाग्री ४ लाख ५५ हजार ४ सय ६० रुपैयाँ मूल्य बराबरको रहेको पर्साका प्रहरी प्रवक्ता ओमप्रकाश खनालले बताएका छन्।
बरामद कपडा आवश्यक अनुसन्धानका लागि वीरगञ्ज भन्सार कार्यालमा बुझाइएको उनले जानकारी दिएका छन्।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु