Saturday, January 25, 2025

पानी र हावाहुरीले रौतहटमा धानबालीमा क्षेती

पछिल्लाे समाचार

रौतहट १ कार्तिक । केही दिन देखि परेको पानीले पाकेको धानवाली मा क्षेती पुर्याएको छ ।
पानी सगै आएको हावाहुरीले सयौ बिगाहमा लगाएको धानबाली ढालेर किसान पिडित बनेका छन । रौतहटको विभिन्न स्थानमा पानी सगै हावाहुरी आएको थियो । आइतवार दिउँसो र सोमवार बिहानै देखि पानी परेको छ ।
धान काटेका किसानहरुले खेत मै धान भिजेका ले थन्क्याउन पाएका छैनन । काट्न तयार भएको पाकेको धान हावाले ढालेको छ ।
पानी पर्ने भएकाले केही दिन धान काट्दा र थन्क्याउँदा विशेष कृषिबिज्ञको सुझाव छ ।
ध्यान दिन धान काटेर खेतमै छोड्दा नोक्सान हुन सक्ने भएकाले काट्दै झार्दै गरेर सुरक्षित ठाउँमा लगेर राख्न,
धान काट्ने बित्तिकै पानी नपर्ने ओभानो ठाउँमा लगेर फिँजारेर राख्ने र पछि घाम लागेका बेला सुकाउनु पर्ने सुझाव छ । ओभानु ठाउँमा लगेर राखेको धानलाई पनि बेला बेलामा चलाउनु पर्ने छ ।

­

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु