Friday, June 21, 2024

बसको ठक्करबाट एक महिलाको मृत्यु

पछिल्लाे समाचार


सप्तरी , १० कात्तिक //

सप्तरीमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।
मृत्यु हुनेमा जिल्लाको खडक नगरपालिका ७ कल्याणपुरका स्थानिय ४५ वर्षीया ठण्डेश्वरी भगत रहेकी छिन्।

पूर्वबाट पश्चितर्फ जाँदै गरेको को१ख ७७८४ नम्बरको बसले पैदल हिँडिरहेकी भगतलाई गएराती करिब ११ः३० बजेतिर ठक्कर दिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएकी भगतलाई उपचारको लागि रुपनीस्थित युनिक अस्पताल ल्याउनसाथ चिकित्सकले मृत घोषणा गरेका थिए।
ठक्कर दिने बस र चालकलाई पक्राउ गरिएको र चालकमाथि दुर्घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कल्याणपुरले जानकारी दिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु