Thursday, June 13, 2024

बागमतीको महिला फुटबल टिमलाई जर्सी सहयोग

पछिल्लाे समाचार


बागमती ,२ कार्तिक //
बागमती नगरपालिकाको महिला फुटबल टिमलाई जर्सी सहयोग गरिएको छ।
खेलकुद महासंघका केन्द्रीय सदस्य बेद बहादुर राई (विनय) ले सोमवार बागमतीस्थित स्वर्गिय सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा खेलाडीहरुलाई जर्सी वितरण गरेका हुन्।
उपमेयर कप महिला फुटबल लिग खेल्न काठमाण्डौं जान लागेको महिला टिमलाई राईले २५ थान जर्सी उपलब्ध गराएका हुन् ।
वितरण कार्यक्रममा वडाध्यक्ष दीपक लामा, बागमती युवा क्लबका अध्यक्ष किस्मतराज मैनाली लगायतको उपस्थिति रहेको थियो।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु