Thursday, June 13, 2024

बृन्दावन ८ मा एमालेको वडा भेला

पछिल्लाे समाचार

रौतहट ३१ असोज /नेकपा एमाले को बृन्दावन ८ मा वडा अधिबेशन आयोजक कमिटी शनिवार गठन भएको छ ।
बृन्दावन ८ का श्री साहको संयोजकत्वमा कमिटी गठन भएको हो ।
भेलामा जिल्ला अध्यक्ष तुलसी राज गिरी, प्रदेश सदस्य बैजनाथ सहनी , नगर अध्यक्ष, जिल्ला सदस्यहरु , एमालेका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।
अतिथी, प्रमुख अतिथीहरुले भेलाको सफलताको शुभ कामना दिदै नेकपा एमाले लाई थप बलियो बनाउन र आगामि निर्वाचनमा पहिलो पार्टी बनाउन सकृय भइ अगाडि बढ्नु पर्ने सुझाव दिएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु