Friday, June 21, 2024

मोहम्मद डे मनाउदा रथको पाँग्राले किचिएर एक बालकको मृत्यु

पछिल्लाे समाचार


सिरहा ,४ कार्तिक //
ईस्लाम धर्मावलम्वीहरुले मोहम्मद पैगम्वरको जन्मोत्सव मनाई रहेको बेला सिरहामा एक जना बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सिरहा नगरपालिका–१२ सारश्वरका ईस्लाम मियाँको १० वर्षीय छोरा जाहिद राइन रहेका छन्।

रथबाट लडेर रथकको पाँग्राले किचिएर गम्भीर घाईते भएका बालक राईनको सिरहा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले घटना पछि रथलाई नियन्त्रणमा लिएको छ भने चालक फरार भएको प्रहरीले जनाएको छ

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु