Monday, June 24, 2024

रौतहटका सिडिओ सुनसरीमा , झापाका सिडिओ रौतहटमा सरुवा

पछिल्लाे समाचार

रौतहट २२ असोज / रौतहटमा उप सचिव कृष्ण बहादुर शाही प्रमुख जिल्ला अधिकारी( सिडिओ)भइ आउने भएका छन ।
एकवर्ष भन्दा बढी समय काम गरेका सह सचिव इन्द्रदेव यादव को सरुवा भएको छ ।
सिडिओ यादवको सुनसरी जिल्ला प्रशासन कार्यालयमा सरुवा भएको छ ।
जिल्ला प्रशासन कार्यालय झापा बाट सिडिओ शाही रौतहट आउन लागेका हुन ।
गृहमन्त्रालय ले असोज २२ गतेको मन्त्री स्तरीय निर्णयले प्रमुख जिल्ला अधिकारीहरुको हेरफेर गरेको हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु