Wednesday, May 22, 2024

सुतिरहेको ओछ्यानमै हथौडा प्रहार गरी महिलाको हत्या

पछिल्लाे समाचार

महोत्तरी , २८ असोज ।
महोत्तरीमा घरमै सुतिरहेको एक महिलाको हत्या भएको छ ।
जिल्लाको महोत्तरी गाउँपालिका ३ मडै बस्ने लालकिशोर झाकी पत्नी वर्ष ४२ की शिला देवी झाको सुतेकै ओछ्यानमा हत्या भएको हो ।
महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यका अनुसार राति घरमै सुतिरहेको अवस्थामा अज्ञात समूहले टाउकोमा हथौडाले प्रहार गरी उनको हत्या भएको हो।
हत्या किन र कसलेगरेको हो भन्ने खुल्न सकेको छैन । घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाकारी दिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु