Thursday, June 13, 2024

इन्धनको मूल्य फेरी बढ्यो

पछिल्लाे समाचार


रौतहट , २५ कात्तिक //
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरी बढाएको छ ।
निगमले बुधबार सूचना प्रकाशित गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रूपैयाँ बढाएको हो।
अब पेट्रोल प्रतिलिटर १ सय ३६ रूपैयाँ पर्नेछ भने डिजेल र मट्टितेलको भाउ १ सय १९ रूपैयाँ पुगेको निगमले जनाएको छ।
यस्तै खाना पकाउने ग्यासको मूल्य ७५ रूपैयाँ बढेर प्रतिसिलिन्डर १५ सय ७५ रूपैयाँ पुगेको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु