Wednesday, May 22, 2024

नेकपा एसपाको पोलिटब्युरो सदस्यमा भट्टराई चयन

पछिल्लाे समाचार


रौतहट , १५ कात्तिक //
नेकपा एकीकृत समाजबादी पार्टीको पोलिटब्युरो सदस्यमा संविधासभा सदस्य रामकुमार भट्टराई चयन भएका छन् ।
उनलाई नेकपा एकीकृत समाजबादी पार्टीले हालै पोलिटव्युरो सदस्यमा चयन गरेको हो ।
नेकपा एमाले रौतहटको लामो समय नेतृत्वमा रहेका भट्टराई पार्टी फुटेसंगै नेकपा एकीकृत समाजबादी पार्टीमा लागेका थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु