Monday, June 24, 2024

जंगली हात्तीको आक्रमणबाट पर्सामा एक जनाको मृत्यु

पछिल्लाे समाचार


पर्सा , १५ कात्तिक //
जंगली हात्तीको आक्रमणबाट पर्सामा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मकवानपुरको मनहरी गाउँपालिका ५ बस्ने अन्दाजी ५५ वर्षीय सोमबहादुर राई रहेका छन् ।

पर्साको पटेर्वासुगौली गाउँपालिका १ शीतलपुरस्थित खोलाको बगरमा उनलाई हात्तीले आक्रमण गरी ज्यान लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता ओमप्रकाश खनालले बताएका छन् ।
कार्तिक १२ गते राति १२ बजे उनलाई जंगली हात्तीले आक्रमण गरेको र प्रहरीले ढिलो सूचना पाएको जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु