Friday, July 19, 2024

धन्सार चौकमा प्रतिक्षालयको शिलान्यास

पछिल्लाे समाचार

रौतहटको कटहरिया गाविसका पुर्व अध्यक्ष जादोलाल महतोले ब्यक्तिगत २० लाख बन्दा बढीको लगानीमा प्रतिक्षालय निर्माण गर्न लागेका छन ।गुजरा नगरपालिकाका स्थानीयहरुको अनुरोधमा महतोले पुर्व पश्चिम् महेन्द्र राजमार्ग अन्तर्गत निजगढ चन्द्रनिगाहपुर बिच धन्सर,जंगलसहिया कटहरिया गेट छेउमा उक्त प्रतिक्षालय निर्माण गर्न लागेका हुन ।
पुर्व गाविस अध्यक्ष महतोले सनिवार एक समारोहका बीच बिधिवत रूपमा प्रतिक्षालयको शिलान्यास गर्नु भएको छ ।अबको केही दिनभित्रै धन्सार गेट छेउमा २० लाख भन्दा बढोको ब्यक्तिगत लगानीमा ब्यवस्थित प्रतिक्षालय, २ वटा सौचालय र खानेपानीको ब्यवस्थापन गरिने उहाँले जानकारी दिनुभयो । शिलान्यास समारोहमा पुर्व मन्त्री प्रभु साह,एमाले केन्द्रिय सदस्य कुन्दन कुश्वाहा, कटहरिया नगर प्रमुख सियाराम कुश्वाहा,देवाही गोनाहिकी उपमेयर परनिया पटेल लगायतको सहभागिता थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु