Thursday, June 13, 2024

पर्सा प्रहरीद्वारा १ लाख बढीको पटका नष्ट

पछिल्लाे समाचार


पर्सा , १७ कात्तिक //
वीरगञ्जको विभिन्न स्थानबाट बरामद गरिएका पटाकाजन्य पदार्थ बुधबार पर्सा प्रहरीले नष्ट गरेको छ ।

विभिन्न मितीमा नियन्त्रीत १ लाख ५० हजार मूल्य बराबरको पटाका एवम् पटाकाजन्य पदार्थ नष्ट गरेको हो ।

रकेट ,नागिन ,पटाका ,फुलझरी , बिडी तथा झिरझिरेसहित विष्फोटक पदार्थलाई बुधवार बिहान नष्ट गरेको पर्साका प्रहरी पवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिएका छन्।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु