रौतहट , २५ कात्तिक //
प्रदेश २ सरकारले आज बिहीबार पनि सार्वजनिक बिदा दिएको छ ।
छठ पर्वको अवसरमा प्रदेश २ सरकारले २ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । २०७८ सालमा विभिन्न चाडपर्वको अवसर पारेर प्रदेश २ सरकारले इद सहित ११ दिन विदा दिने निर्णय गरेको गरेको राजपत्रमा उल्लेख रहेको छ ।
संघ सरकारले भने छठका अवसरमा बुधबार सार्वजनिक बिदा दिएकाे थियाे ।