Tuesday, April 28, 2026

गढीमाईका नगर प्रमुख यादवद्वारा हिरासतमा रहेका थुनुवाहरुलाई कमबल प्रदान

पछिल्लाे समाचार


रौतहट , ४ मंसिर //
रौतहटको गढीमाई नगरपालिकाको नगर प्रमुख श्याम प्रसाद यादवले हिरासत कक्षमा रहेका थुनुवाहरुलाई चिसोबाट बच्नको लागी न्यानो कमबल प्रदान गरेका छन्।
आइतबर “सामुदायिक प्रहरी साझेदारी कार्यक्रम” अन्तर्गत सो कार्यालयका बिशेष पहलमा कमबल प्रदान गरेका हुन्।
उनले इलाका प्रहरी कार्यालयको हिरासतमा रहेका थुनुवाहरुलाई चिसोबाट बच्न पन्ध्र थान कमबल उपलब्ध गराएका हुन्।
यादवले सो कमबल कार्यालय गरुडाका निमित्त .कार्यालय प्रमुख प्रहरी निरीक्षक राम राजा केशरीलाई हस्तान्तरण गरेका हुन्।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु