Sunday, April 26, 2026

काग्रेस रौतहटको १४ औ जिल्ला अधिबेसनमा द्वोय यादव बिच प्रतिष्पर्धा

पछिल्लाे समाचार


रौतहट , ९ फागुन //
नेपाली काग्रेस रौतहटको १४ औ जिल्ला अधिबेसनमा हृदय नारायण यादव र सुनिल यादवको प्यानल बिच प्रतिष्पर्धा हुने भएको छ ।
१५ गते हुने जिल्ला अधिबेसनमा दुबै जना आ आफ्नो प्यानल सहित तयारीमा जुटेका छन्।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु