Thursday, April 30, 2026

लागुओषध सहित मानिस पक्राउ

पछिल्लाे समाचार

बिरगज ७ फागुन / लागूओषध ब्यूरो बिरगजको टोलीले लागुओषध सहित २ जनालाइ पक्राउ गरेको छ ।
ब्यूरोका प्रहरी नायव निरिक्षक भरत प्रसाद पुडासैनीको टोलीले रुपन्देहीका २२ बर्षिय आशिष बनिया र धनकुटा का २० बर्षिय दिनेश बिशखे लाई पक्राउ गरेको हो ।
शनिवार बिहान बिरगजको रजतजयन्ती चौक बाट बनियाले बोकेको झोला बाट डाइजापाम ५२,निर्फुन ५२ र फेनारगन ५२ थान बरामद गरेको प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु