Wednesday, April 22, 2026

आइतवार चन्द्रपुरमा बिदा

पछिल्लाे समाचार

रौतहट १४ फागुन / भोली फागुन १५ गते चन्द्रपुर नगरपालिकाले सार्वजनिक बिदा दिएको छ ।
मगर संघको ४० औं स्थापना दिवसको अवसरमा चन्द्रपुर नगरपालिकाले भोली आईतबार सार्वजनिक बिदा दिएको हो । चन्द्रपुर नगरपालिका मातहतका सम्पुर्ण कार्यालय बिदा गरिएको चन्द्रपुर नगरपालिकाका प्रमुख रामचन्द्र चौधरीले जारी गरेको सुचनामा उल्लेख छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु