Sunday, May 3, 2026

जनमत पार्टीद्वारा सप्तरीमा चक्काजाम

पछिल्लाे समाचार


सप्तरी , २० माघ //
डा सीके राउत नेतृत्वको जनमत पार्टीका नेता–कार्यकर्ताहरुले आज बिहान सप्तरी–रुपनीमा चक्काजाम गर्दै राजमार्ग अवरुद्ध पारेका छन्।
पार्टीका कार्यकर्ताहरुले बिहीबार बिहानैदेखि टायर बालेर सप्तरीको पूर्वपश्चिम राजमार्ग बन्द गरेर प्रदर्शन गर्दै राजमार्ग अवरुद्ध गरेका हुन्।
किसान आन्दोलनअन्तर्गत आज सप्तरी–रुपनीमा चक्काजाम गरिएको सीके राउतको सचिवालयले जनाएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु