रौतहट , २२ फागुन //
नेपाली काग्रेस रौतहटको स्थगित भएको जिल्ला अधिवेशन भोली हुने भएको छ ।
नेपाली कांग्रेसको १४ औं जिल्ला अधिवेशन हिजो हुने भनिए पनि निर्वाचनको अन्तिम समयमा स्थगित भएको थियो ।
भोलि बिहान साढे आठ बजेबाट निर्वाचन सुरु हुने सचिवका उमेद्वार सुवास कोईरालाले जानकारी दिएका छन् ।
जिल्ला निर्वाचनमा हृदय नारायण यादव र सुनिल यादव प्यानल चुनावी मैदानमा रहेको छ ।


