Thursday, April 30, 2026

पर्साबाट कटुवा पेस्तोल र लागूऔषध चरेश बरामद

पछिल्लाे समाचार


पर्सा , २२ फागुन //
सशस्त्र प्रहरीले पर्साबाट कटुवा पेस्तोल र लागूऔषध चरेश बरामद गरेको छ ।

सशस्त्र प्रहरी मधेश प्रदेशका प्रमुख (डिआइजी) गणेश ठाडा मगरका अनुसार पर्साको छिपहरमाई गाउँपालिका सिक्टापुल स्थितबाट एक थान कटुवा पेस्तोल, एक राउण्ड गोली र दुई पोका लागूऔषध चरेश बरामद गरेको हो।

भारत तर्फ पैदल जाँदै गरेको व्यक्ति सशस्त्र प्रहरीको गस्ती टोलिलाई देखेपछि पेस्तोल र चरेस भएको झोला फालेर भागेको जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु