रौतहट , २५ फागुन //
कटहरिया नपामा स्वास्थ्य चाैकि भवनको शिल्यानास गरिएको छ।
बुधबार कटहरिया नगरपालिका वडा २ जमुनियाटाेलमा नगर प्रमुख सियाराम ,कुशवाहा प्रशासकिय प्रमुख रामप्रकाश साह तथा वडा अध्यक्ष हरेन्द्र साह ले संयुक्त रुपमा शिलान्यास गरेका छन ।
अव नंया स्वास्थ्य चाैकि निर्माण हुने भएपछी स्थानीयबासि खुशी भएका छन्।
कटहरिया नगरपालिका र उपभोक्ता समितिको सहयोगमा करिब ५५ लाख ३८ हजारको लागतमा सो भवन निर्माण हुन लागेको नगर प्रमुख कुश्वाहाले जानकारी दिए।
गाउँको विकास र सुन्दर तथा स्वास्थ वातावरण कायम बनाउन का लागि चाैतर्फि सहयाेग भएकाे स्वास्थ्य चाैकि का एक कर्मचारीहरु ले बताएका छन ।


