Thursday, April 30, 2026

काग्रेस रौतहटको स्थगित भएको जिल्ला अधिवेशन भोली हुने

पछिल्लाे समाचार


रौतहट , २२ फागुन //
नेपाली काग्रेस रौतहटको स्थगित भएको जिल्ला अधिवेशन भोली हुने भएको छ ।

नेपाली कांग्रेसको १४ औं जिल्ला अधिवेशन हिजो हुने भनिए पनि निर्वाचनको अन्तिम समयमा स्थगित भएको थियो ।
भोलि बिहान साढे आठ बजेबाट निर्वाचन सुरु हुने सचिवका उमेद्वार सुवास कोईरालाले जानकारी दिएका छन् ।

जिल्ला निर्वाचनमा हृदय नारायण यादव र सुनिल यादव प्यानल चुनावी मैदानमा रहेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु