Thursday, April 30, 2026

रौतहट काग्रेस अधिवेशन अपडेट :राति देखि मत गणना हुने

पछिल्लाे समाचार

रौतहट २३ फागुन / नेपाली काङ्ग्रेस रौतहटको जिल्ला को अधिवेशनमा मतदान सकिएको छ ।
नेपाली कांग्रेस रौतहटको जिल्ला अधिबेशनमा कुल मत २ हजार ५ सय ९१ मध्य २ हजार ५ सय १८ मत खसेको सचिव पदका उम्मेद्वार सुमन गौतमले जानकारी दिएका छन ।केही समय पछि आजै राति देखि मतगणना हुने निर्वाचन समितिले जनाएको छ ।
सोमवार बिहान ९ बजे बाट शुरु भएको थियो । क्षेत्र नं १ बाट जम्मा मत ६ सय ७३ , क्षेत्र नं २ मा जम्मा मत ६ सय ७२ , क्षेत्र नं ३ मा जम्मा मत ७ सय मत, क्षेत्र नं ४ मा जम्मा मत ५ सय मत रहेको छ ।
रौतहटमा काग्रेसको सभापती पदमा सुनिल यादव (जितेन्द्र ) र हृदय नारायण यादव बिच प्यानल नै बनाएर चुनावि प्रतिस्पर्धामा छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु