Thursday, April 30, 2026

मैथिली ब्राह्मण समाजका अध्यक्ष झा एमालेमा प्रवेश

पछिल्लाे समाचार


काठमान्डौ , ७ बैशाख //
मैथिली ब्राह्मण समाजका अध्यक्ष भगवान झा नेकपा एमालेमा प्रवेश गरेका छन् ।

मङ्गलवार साँझ अध्यक्ष झा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर एमालेमा प्रवेश गरेका हुन् ।

झा मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयमा छँदा मुख्यमन्त्री स्वच्छता अभियानको डिजाइन गरेका थिए ।

जुन मुख्यमन्त्री स्वच्छता अभियानमा व्यापक अनियमितता भएको भन्दै अख्तियार दुरुपयोेग अनुसन्धान आयोग र मधेश सरकारले एक समिति बनाएर छानविन गरिरहेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु