राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट चन्द्रपुर वडानं ४ को वडा अध्यक्षमा स्थानीय युवा नेता दिलिप थापाले उम्मेदवारी दिने भएका छन् ।
उनले चन्द्रपुर ४ को वडा अध्यक्षका लागि उम्मेदवारी दिने बताएका छन् ।