Monday, May 4, 2026

बौधिमाइमा एमालेको चुनावि अभियान तिव्र

पछिल्लाे समाचार

रौतहट २२ बैसाख / बौधीमाई नगरपालिकामा चुनावी प्रचार प्रसार अभियन नेकपा एमालेले तीव्र रुपमा गरीरहेको छ ।
नेकपा एमालेबाट बौधीमाई नगरपालिकाको मेयर पदका लागि उम्मेदवारी दिएका त्रिभुवन साह (अमर साह) र उपमेयरका लागि उम्मेदवारी दिएकी फुलबदन देवी लगायत अन्य कार्यकर्ताहरु नगरवासीका घरदैलोमा पुगेर आफूलाई मतदान गर्न आग्रह गरेका छन् ।
बिहिवार बौधीमाई नगरपालिका वडा नम्बर ८ र ९ सरमुजवामा नगर विकाशका लागि अत्यधिक मतले विजयी बनाउन उम्मेदवारसहित कार्यकर्ताहरु नगरवासीका घरदैलोमा पुगेका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु