Wednesday, May 6, 2026

स्थानिय चुनावका लागि सर्लाहीमा मतदान अधिकृत सहितका कर्मचारी खटाईयो

पछिल्लाे समाचार


सर्लाही , २५ बैशाख //
जिल्ला निर्वाचन कार्यालय मलंगवाले आगामी स्थानिय निर्वाचनका दिन मतदान केन्द्रमा मतदान अधिकृत लगायत कर्मचारी खटाएको छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लामा ३ सय १८ मतदानस्थलमा ५ सय ९९ वटा मतदान केन्द्रका लागि मतदान हरेक मतदान केन्द्रमा एकजना मतदान अधिकृत, एकजना सहायक मतदान अधिकृत, दुईजना सहायक कर्मचारी र एकजना सहयोगी कर्मचारी गरि २ हजार ३ सय ९६ जनालाई खटाईएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु