Tuesday, April 28, 2026

काठमाडौँबाट रौतहट आउँदै गरेको बस दुर्घटना : ३१ जना यात्री घाइते

पछिल्लाे समाचार


रौतहट , १७ असार //
काठमाडौँबाट रौतहट आउँदै गरेको बस दुर्घटना हुँदा ३१ जना यात्री घाइते भएका छन ।

काठमाडौंबाट रौतहट आउंदै गरेको प्रदेश ३–०१–००५ ख ९७२९ नम्बरको बस आज बिहान करिब २ बजे तिर पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिका ६ मा बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
दुर्घटनामा घाइते भएकाहरुमध्ये सात जनालाई काठमाडौंको ट्रमा सेन्टरमा ल्याइएको छ भने अन्यको गल्छी र आदमघाट अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु