Thursday, May 14, 2026

अबैध घरेलु मदिरा नष्ट

पछिल्लाे समाचार


रौतहट १५ मंसिर / जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी चेकिङ्ग टोलीले अवैध मदिरा बरामद गरेको छ ।
विभिन्न स्थानहरुमा सवारी साधनहरु चेकजाँचको क्रममा अबैध घरेलु मदिरा करीव ३ सय लिटर वेवारीसे अवस्थामा फेला पारी नष्ट गरेको प्रहरी ले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु