चन्द्रपुर,१२ माघ । काठमाडौंमा आत्मदाहा गरेका व्यावसायी प्रेम प्रसाद आचार्यलाई आर्थिक सहिद घोषणाको माग गरिएको छ ।
चन्द्रपुर नगर उद्योग बाणिज्य संघले साझ चन्द्रनिगाहपुरमा आयोजना गरेको दिप प्रज्वलन कार्यक्रम पछि संघका अध्यक्ष उदय नारायण सापकोटाले आचार्य लाई आर्थिक सहिद घोषणा गर्न माग गरेका छन ।
दिपप्रज्वलन कार्यक्रममा चन्द्रपुरका उधोगी,ब्यापारीहरुको उपस्थिती रहेको थियो ।


