रौतहट १२ माघ ।रौतहट क्षेत्र -४(क)प्रदेश सभा सदस्य युवराज भट्टराई (समीर)ले सडकको शिलान्यास गरेका छन ।
चन्द्र्पुर-१ (साविक पौराइ -५)का जनता सामु गरेको प्रतिबद्धता अनुसार पौराइ मन्दिर दक्षिण ढोका देखि डाबरी टोल सम्म ११ सय मिटर कालो पत्रे सडक निमार्ण गर्न शिलान्यास गरिएको हो ।



