Tuesday, April 21, 2026

ग्लोबल आईएमई बैंकले गर्यो महिला स्वास्थ्य शिविर संचालन

पछिल्लाे समाचार


राैतहट २२ पुस ।ग्लोबल आईएमई बैंक लिमिटेडको १६ औँ वार्षिकोत्सवको उपलक्ष्यमा निःशुल्क महिला स्वास्थ्य शिविर संचालन गरेकाे छ ।
फ्यामलि प्लानिङ एसोसियसन नेपाल को प्राविधिक सहयोगमा “मेरी उनीलाई स्वास्थ्य नारी पहल” अन्तर्गत शुक्रबारका फतुवा बिजयपुर नगरपालिकाका वडा नः ७ फतुवा अस्पतालमा निःशुल्क महिला शिविर संचालन गरिएको हो।
सो निःशुल्क महिला स्वास्थ्य शिविरमा ६७ जना महिला चेकअप गरी औषधि बितरण गरिएका छन ।
सो निःशुल्क महिला स्वास्थ्य शिविरमा ग्लोबल आईएमई बैंकका प्रदेशीय कार्यालय प्रतिनिधि साजन प्रजापति, बिजयपुर शाखाका प्रमुख मुकेश कुमार ठाकुर ,सहायक ईन्चार्ज पप्पु प्रसाद पटेल, वडा नः ७ र ९का वडा अध्यक्ष रामविश्वास राय यादव र राकेश यादवको सहभागीतामा कार्यक्रम सम्पन्न भएको बैकले जनाएकोछ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु