Tuesday, April 21, 2026

चन्द्रपुरमा १ र २ गते बिदा

पछिल्लाे समाचार

रौतहट १ माघ /थारु समुदायको विशेष पर्व माघीको अवसरमा  चन्द्रपुर नगरपालिकाले  बिदा दिएको छ ।
नगरप्रमुख सञ्जय कुमार काफ्लेद्वारा शुक्रबार जारी शुभकामना सन्देश मार्फत  माघे संक्रान्तिको  अवसरमा माघ १ र २ गते स्थानीय बिदा दिइएको जानकारी गराएका हुन् ।
माघ २ गते नगरपालिका क्षेत्रमा विशेष माघी महोत्सव समेत आयोजना हुने भएकाले नगरपालिका तथा वडा कार्यालय, विद्यालय र आकस्मिक सेवा बाहेकका स्वास्थ्य संस्थामा उक्त दिन बिदा दिइएको ४ नम्वर वडा   अध्यक्ष रवि राना मगरले जानकारी दिएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु