Tuesday, April 28, 2026

कटहरीयाको श्रीराम चौकमा टावर लाइट जडान

पछिल्लाे समाचार


रौतहट ९ जेठ । कटहरिया नगरपालिकाको विभिन्न चौकहरुमा  पछिल्लो दिनमा टावर लाइट जडान भइरहेको छ ।
पछिल्लो पटक  वडा नम्बर ८ पिप्रा पोखरिया स्थित  श्री राम चौकमा टावर लाइट जडान भएको छ ।
वडाभरी उज्यालो बनाउने अभियान अन्तर्गत  टावर लाइट जडान गरिएको वडा अध्यक्ष समिश बिक्रम शाहले जानकारी दिएका छन ।
बति जडानपछि चोरी , लुटपाट जस्ता घटनामन कमि आउने र राति हिड्न सहज हुने उदेश्यले बत्ति जडान गरेको वडा अध्यक्ष शाहको भनाइ रहेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु