Wednesday, April 22, 2026

गरीव,दलित परिवारको छोरीको बिवाहमा नगरपालिकाको आर्थिक सहयोग

पछिल्लाे समाचार


रौतहट ६ जेठ ।गरुडा नगरपालिकाले गरिव-दलित परिवारको छोरीको बिहेमा राहत पुग्ने उदेश्यले २५ हजार सहयोग गर्दै आएको छ ।
गरुडाका मेयर कन्थमणी जयसवालले गरुडा नगरपालिका वडा न.५ शिवनगर टोल बस्ने रामबाबु महरा, गंगाराम महराकी छोरी तथा मुकेश रामको बहिनीको बिहेमा हुने खर्चमा राहत पुग्ने उदेश्य रकम हस्तान्तरण गरेको हो ।
अतिविपन्न तथा दलित गरीव गरिब परिवारको छोरीको विहेमा ठूलो आर्थिक समस्या हुने गरेको कारण नगरपालिकाले त्यस्ता परिवारलाई आर्थिक सहयोग गर्दै आएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु