Friday, April 24, 2026

गौरमा विश्व रेडक्रस दिवश मनाइयो

पछिल्लाे समाचार


रौतहट २५ बैसाख। बिश्व रेडक्रस दिवशको अवसरमा रौतहटमा कार्यक्रमको आयोजना गरिएको छ ।
रेडक्रसको संस्थापक महामानव ज्याँ हेनरी ड्युनाको जीवनीबारे बिचार बिमर्श तथा प्रभात फेरी कार्यक्रमको आयोजना गरिएको रौतहट शाखाका मन्त्री धर्मेन्द्र सिंहले जानकारी दिए ।
नेपाल रेडक्रस सोसाइटी रौतहट जिल्ला शाखाका सभापति श्री राज किशोर प्रसाद यादवको नेतृत्वमा कार्यक्रम सम्पन्न भएको छ ।
सो कार्यक्रममा जिल्ला शाखाको पदाधिकारी,सदस्य र स्वंयसेवक र युरेस आइ. सि.टि.ई. एच.ए. क्याम्पस गौरका पदाधिकारी, बिधार्थी,सदस्य र साधारण सदस्यहरूको सहभागिता रहेको थियो।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु