Tuesday, April 28, 2026

नगरपालिका भवन बनाउन मेयर यादवले गरे ५ कठ्ठा जग्गादान

पछिल्लाे समाचार


रौतहट ११ जेठ ।माधवनारायण नगरपालिकाका मेयर बैजनाथ प्रसाद यादवले नगरपालिका लाई जग्गादान गरेका छन ।
मेयर यादवले चलनचल्ती१ करोड मुल्य बराबरको जग्गा दान गरेका छन ।
नगरपालिका भवन निर्माणका लागि १ करोड रुपैयाँ बराबरको ५ कठ्ठा जग्गा दान गरेका हुन ।
मेयर यादवले आफ्नो नाउँमा दर्ता कायम को पाँच कठ्ठा जग्गा माधव नारायण नगरपालिकाकाको नाममा रजिष्ट्रेसन गरेका छन्।
मेयर बैजनाथ यादवको नाममा रहेको माधव नारायण को पाँच कट्ठा जग्गा नगरपालिकाको नाममा दर्ता भएको प्रमुख प्रशासकीय अधिकृत देवनाथ यादवले जानकारी दिए।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु