Tuesday, April 28, 2026

गोली हानेर बृद्धको हत्या

पछिल्लाे समाचार


रौतहट, ११ जेठ । देवाही गोनाही नगरपालिका १ करुनियामा एक बृद्धको गोली हानेर हत्या भएको छ ।
अपरिचित समुहले रनति गोलि हानेर ७० वर्षिय शेख तैयबको हत्या गरिएको अबस्थामा विहिवार विहान उनको शब फेला परेको हो ।
बुधबार राति १२ बजे सम्म घरमै रहेका तैयबको शब बिहान घर भन्दा १ किलोमिटर टाढा भेटीएको थियो ।
टाउकोमा गोली हानेर हत्या भएपनि प्रहरी अनुसन्धान मा देखिएको र अभियुक्तहरुको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु