Friday, April 24, 2026

गौरमा झोलुङ्गे पुलको उद्घाटन

पछिल्लाे समाचार


रौतहट ८ जेठ ।  गौर नगरपालिकामा एक कार्यक्रम बिच झोलुङ्गे पुलको उदघाटन गरिएको छ ।
गौर नगरपालिकाका नगरप्रमुख शम्भु साहले पुलको उद्घाटन गरेका छन ।
गौर नगरपालिका वडा नं. ५ स्थित गौरीशंकर क्याम्पसका पूर्वपटी रहेको बरहवा तालमा झोलुङ्गे पुलको निर्माण भएको थियो ।
  गौर नगरपालिका तथा टि.वि.एस.यु./हेल्भिटासको संयुक्त लगानीमा निमार्ण भएको बरहवा तीन कुने झुलुङ्गे पुल (ट्रायल ब्रिज) को उदघाटन कार्यक्रममा नगरप्रमुख शम्भु साह, वडा नं. ५ का वडा अध्यक्ष शिवशंकर यादव, वडा नं. ९ का वडा अध्यक्ष अर्जुन सिंह, निमित्त प्रमुख प्रशासकिय अधिकृत सुभास ठाकुर, सञ्चारकर्मी लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु