Friday, April 24, 2026

डोम बालबालिका लाई कापि कलम सहयोग

पछिल्लाे समाचार

रौतहट २७ बैसाख ।डोम समुदाय बिकाश केन्द्र रौतहटले माधव नारायण नपा ५ मिठुअवा मा अध्ययनरत कक्षा एक देखि ८ सम्मका सात जना डोम बालबालिकाहरुलाइ प्रोत्साहन स्वरुप शैक्षिक सामग्रीहरु बितरण गरेको छ ।
डोम बालबालिका को पढाइमा सहयोग गर्ने अभियान मा सहयोग केन्द्रले सहयोगी दाताहरु संग अपिल गर्दै आएको छ ।
केन्द्रले बालबालिका लाई बिधालय पठाउन टोल टोलमा नै पुगेर अभिभावकलाइ छोराछाेरी बिधालय पठाउन आग्रह गर्दै आएको केन्द्रका अध्यक्ष बिजय मलि डोमले अनुरोध गर्दै आएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु