रौतहट ७ जेठ । ट्राफिक सप्ताहको सातौ दिन अर्थात अन्तिम दिन दिप प्रज्वलन गरी समापन भएको छ ।
जेठ १ गते देखि ७ गते सम्म बिभिन्न सरोकारवाला निकायहरु संगको साथ र सहयोग वाट बिभिन्न कार्यक्रम संचालन गरिएको थियो ।
ट्राफिक सप्ताहमा जनचेतना मुलक कार्यक्रम, बिधालयहरुमा कार्यक्रम , यातायात मजदुर रहरुलाइ सचेतना, सडक प्रयोककर्ताहरुलाइ नियमको जानकारी लगाएतको कार्यक्रमहरु आयोजना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जनाएको छ ।



