Thursday, April 23, 2026

विना ढेउआ के ,विवाह गर्ने लाइ सम्मान

पछिल्लाे समाचार


राैतहट १ जेठ ।धार्मिक अगुवा सराेकारवाला र अपाङ्गता भएका व्यक्ति विच सम्वाद कार्यक्रम भएकोछ ।
जिल्ला समन्वय समितिका प्रमुख रामअयाेध्या यादवको उपस्थितिमा आपाङ्गता भएका व्यक्तिसंग संवाद भएको हो ।अन्तर धार्मिक सञ्जालका अध्यक्ष अनिसु रहमानको अध्यक्षतामा भएको सम्वादमा जनकी घिमिरे साह ,रिता कुमारी ,दिपक श्रेष्ठ सहितले हिन्दु ,मुस्लिम र ईसाई धर्मका मानिसले मिलेर बस्न सबैले सिक्नु पर्छ भन्दै प्रतिवद्वता गरेका छन ।
कार्यक्रममा उमेर पुगेपछि बिना दाइजो (विना ढेउआ के )विवाह गर्ने रामलाल पासवान ,ओम प्रकाश पासवान सहितका केही लाई सम्मान गरिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु