Wednesday, May 22, 2024

गौरमा  ठेला मजदुर लाई खाध्यान्न सहयोग

पछिल्लाे समाचार


रौतहट १ असार । चर्को घाम ले मजदुरी गर्न नपाएका ठेला चलाउने मजदुरलाई खाध्यान्न सहयोग गरिएको छ ।
गर्मिले ठेला चलाउन नसकेका मजदुर हरुलाइ खाध्यान्य सहयोग गरिएको हो ।
सहयोगी संस्था आरडीसी नेपालले गर्मीका कारण ठेला चलाउन नसकेर हातमुख जोर्न समस्यामा परेका बिपन्न मजदुरलाइ खाध्यान्न सहयोग गरिएको हो ।
सहयोगी सस्थालाइ आग्रह गरेपछि गौरका मेयर शम्भु साहले  गर्मी र चर्को घाममा खट्ने ठेला मजदुरलाई  राहत उपलब्ध गराईएको बताएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु