Thursday, April 30, 2026

डोम जातीका बिधार्थी प्रथम भएपछि सम्मानित

पछिल्लाे समाचार


रौतहट २४ भदौ । बौधिमाइ नपा वडा न ८ सरमुजवा टोल मा घर भएको डोम जातीका किशोर कक्षा ८ को पहिलो टर्रमिनल परिक्षामा प्रथम भएका छन ।
श्री जन ज्योती मा बि चन्द्रपुर रौतहट मा कक्षा ८ मा अध्ययनरत अमरनाथ मली डोमले परिक्षामा प्रथम भएपछि बिधालयको तर्फबाट सम्मान गरिएको छ ।
बिभिन्न समयमा डोम बिद्यार्थीलाई सहयोग गर्ने सहयोगी हरुलाइ डोम समुदयका बिधार्थी लाई सहयोग गर्न समेत डोम बिकाश केन्द्रका अध्यक्ष बिजय मली डोमले अनुरोध गरेका छन ।
रौतहटमा करीव ५ सय डोम बालबालिका बिधालय जाने उमेरका छन । जिल्लामा मुस्किलले सय जना डोम बालबालिका बिधालय जान्छन ।
रौतहटमा एसइइ उतिर्ण गरेका डोम जातीका ४ जना मात्र युवा छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु