Tuesday, April 28, 2026

५४ फिट लामो कावर बोकेर बोलबम

पछिल्लाे समाचार


रौतहट २४ भदौ । रौतहटको बोलबम तिर्थ यात्रीहरुले ५४ फिट लामो कावर मा जल बोकेर यात्रा गरेका छन ।
कावरिया संघ महम्मदपुर गरुडाका बोलबम तिर्थयात्रीहरुले बागमती नुनथर बाट जल उठाएर शिवनगर मा रहेको शिवमन्दिरमा जल चढाएका छन ।
नुनथर देखि शिवनगर मन्दिर सम्म करिव ५० किलोमिटर ५४ फिट लामो कावर बोकेर भक्तालुहरु पैदल यात्रा गरेका थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु